बल्टु
ना. [अङ्. बोल्ट]
- काठ, फलाम आदि जोड्नका निम्ति तल-माथि दुवैतिर कसिने एक किसिमको पेचदार ठुलो किलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्. बोल्ट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)