बल्ल

क्रि.वि. [सं. बलात्]

  1. बलपूर्वक वा मुस्किलसँग; कुनै किसिमले।
  2. धेरै समयपछि; धेरै कालमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)