बल्लाबल्ली

ना.

  1. जङ्गलमा रुख कटानी भएर ठेकदारले उठाएपछि बाँकी भएका नापोभन्दा साना-साना मुढा वा ठेउका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)