बव
ना. [सं.]
- ज्योतिषका तिथि, वार, योग, नक्षत्र र करण-यी पञ्चाङ्गमध्ये एक भेद वा त्यसको पहिलो करण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)