बसन्ते काँडो

ना.

  1. पहेँला सानासाना पात काँडैकाँडा हुने लहरिएर जाने एक बुटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)