बसाइ

ना. [√ बस् (+आइ)]

  1. बस्ने क्रिया वा प्रक्रिया। [बसाउ+आइ]
  2. बसाउने वा बस्न लाउने क्रियाप्रक्रिया।
  3. बसाउने वा गनाउने क्रियाप्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)