बसाहा
ना. [प्रा. बसह< सं. वत्स]
- महादेवको वाहन; साँढे।
- महादेवको मन्दिर वा देवलअगाडि राखिने साँढेको ढलौटे वा ढुङ्गे मूर्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. बसह< सं. वत्स]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)