बसोबास/बसोबासो

ना. [वास+आवास]

  1. रहनेबस्ने ठाउँ; निवासस्थान।
  2. धेरैजसो समय जानेबस्ने काम; रासोबासो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)