बस्ता

ना. [फा. बस्त]

  1. पुस्तक, बहीखाता, बाकस आदि बाँध्ने वा बेर्ने कपडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)