बस्तु

ना. [सं. वस्तु]

  1. दुध र मासु वा मलका निम्ति पालिने गाईभैँसी आदि घरेलु पशु; वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)