बस्नौटो/बस्न्यौटो
ना. [बस्+औटो/यौटो]
- विवाहमा दुलाहालाई बसाउने चकटी आदि आसन।
- विवाहमा दमाईँलाई दिने कपडा आदि दस्तुरी।
- पातलो लम्पट वा चकटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बस्+औटो/यौटो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)