बह

ना. [प्रा.]

  1. पेट दुखेर मुखमा पानी आइरहने रोगविशेष; भित्र दुख्ने एक प्रकारको शूल।
  2. आन्तरिक वेदना; मनको पिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)