बहकनु

अ.क्रि. [सं. वह+नु]

  1. अरूको फकाइमा वा लहैलहैमा लाग्नु; काम न काजसित लर्खरिनु; बरालिनु; बहकिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)