बहकिनु

अ.क्रि.

  1. चाहिँदो काम छोडेर अरूको कुरामा लाग्नु; अर्काको लहैलहैमा हिँड्नु; बरालिनु।
  2. बाटो बिराउनु।
  3. फुस्लिनु।
  4. विदेसिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)