बहत्तर

ना. [प्रा. बहत्तरि]

  1. सत्तरी र दुईको योगबाट बन्ने सङ्ख्या; ७२-को अङ्क।
  2. त्यति योगसङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)