बहलाउ

ना. [बह+आउ]

  1. मनलाई आनन्द दिने वा दुःख बिर्साउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)