बहादुरी पदक

ना.

  1. बहादुरीसाथ ठुलो काम गर्ने सैनिकलाई दिइने राष्ट्रिय तक्माविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)