बहिष्कृत

वि. [सं.]

  1. बहिष्कार गरिएको; बाहिर निकालिएको।
  2. कुनै कार्यक्रम, सभा आदिमा भाग नलिइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)