बहुउद्देश्यीय
वि.
- धेरै उद्देश्य भएको वा विभिन्न प्रकारका सिप प्राप्त गराउने लक्ष्य लिएको (योजना, विद्यालय आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)