बहुज्ञ

वि.

  1. धेरै किसिमका उपयोगी कुरा जानेको; धेरै विषयको ज्ञाता।
  2. कुनै एक विषयका बारेमा धेरै कुरा जान्ने; विशेषज्ञ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)