बहुश्रुत
वि. [सं.]
- लौकिक वा शास्त्रीय धेरै कुरा सुनेबुझेको; धेरै पढेलेखेको; विद्वान्।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)