बहुसङ्ख्यक

वि.

  1. धेरै सङ्ख्या भएको; आधाभन्दा बढी सङ्ख्या भएको; गणनामा धेरै भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)