बहूभतेर
ना.
- नयाँ दुलही भित्र्याएको भोलिपल्ट दाजुभाइ, बन्धुहरू भेला गरी खुवाइने भोज; नयाँ दुलहीले पकाएको सबैले खाने पहिलो दिनको भातभान्सा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)