बाँकटे
वि. [बाँह+कट्टा+ए]
- आधा वा सिङ्गै बाहुला नभएको।
- त्यस्तै किसिमको भोटोजस्तो लुगा।
- पौडी खेल्दा हातखुट्टा चलाउने एक ढाँचा; छड्के पौडी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [बाँह+कट्टा+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)