बाँकी

वि. [अ.]

  1. खर्च गरेर बचेको; बचत; शेष।
  2. हिसाब गर्दा घटाएर आएको (अङ्क)।
  3. हिसाब फर्छिनसकेको वा फिर्ता दाखिल नभएको (पेस्की)।
  4. गणितमा घटाउने प्रक्रिया।
  5. रकमीहरूले कामकाज गर्दा बेरुजु र गलफत भएबापत बुझाउनुपर्ने रकम।
  6. समाचारपत्रको कुनै पृष्ठमा सामग्री नअटाई अर्को पृष्ठमा लगिएको अंश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)