बाँकीवाला

ना.

  1. अन्यत्र सर्दा वा खोसिँदा बुझाउनुपर्ने आफ्नो जिम्माको सरकारी रकमकलम, स्रेस्ता आदि बुझाउन नसकी बाँकी राख्ने व्यक्ति; बाँकी रकम तिर्नुपर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)