बाँच्नु

अ.क्रि. [सं. वञ्चन+नु]

  1. जीवित रहनु; जिउँदो हुनु; कालको मुखमा नपर्नु।
  2. बाँकी रहनु; जोगिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)