बाँडे जात्रा

ना.

  1. भाद्रकृष्ण त्रयोदशीका दिन बाँडाहरूले आफन्त श्रद्धालुहरूका घरमा गई भिक्षादान लिने पर्व वा जात्रा; पञ्चदान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)