बाँदर पुच्छ्रे

वि.

  1. बाँदरको जस्तो पुच्छर भएको।
  2. फेदैदेखि खप्टिएर बाक्ला पात लाग्ने, टुप्पामा बाँदरको पुच्छरजस्तो लामो, सेतो गुभो हुने र गुभामा ससाना पहेँला फूल फुल्ने, हिमालयमा पाइने एक जातको बुटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)