बाँधा

ना. [सं. बन्धक]

  1. रुपियाँ सापट लिएबापत सो रुपियाँ नकटुन्जेल नोकरी गर्न कबुल गरी बसेको व्यक्ति; कमारो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)