बाः

वि.बो. [फा. बाह]

  1. हर्ष, जोस, प्रशंसा, विस्मय आदि प्रकट गर्दा निकालिने शब्द; बाह! (उदा.- बाः तिम्रो नाच त कमाल भयो!)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)