बाइकाट

ना. [अङ्. बँय+कट]

  1. कुनै समाज, वर्ग, संस्था आदिबाट अलग गरिने वा हटाउने काम; बहिष्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)