बाइसे

वि. [बाइस+ए]

  1. बाइस सङ्ख्याको; बाइस वर्षको।
  2. यौवन भरिएको; तन्नेरी। (उदा.- बाइसे जोबन त्यसै खेर जाला है, कान्छा!)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)