बाईँ

ना. [√ बाहाँ]

  1. स्त्रीजातिले नाडीमा लगाउने सुन-चाँदीको बाला वा चुरा।
  2. कमिजको बाउलामा टाँक लगाउने ठाउँमा तेर्सो पारेर सिइएको भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)