बाउँटिनु
अ.क्रि. [बाउँटो+इ+नु]
- टेढो स्वभावको हुनु; बाउँटो हुनु; चिढिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)