बाउँडिनु
अ.क्रि. [बाउँडो+इ+नु]
- बाउँडो हुनु; टेढिनु।
- शरीरका जोर्नीमा सड्किए मर्किएजस्तो भई रक्त-सञ्चार रोकिएर दुख्ने गरी नसा बटारिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [बाउँडो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)