बाउँपाटो

ना. [बाउँ+पाटो]

  1. शरीरको देब्रेपट्टिको भाग।
  2. अनुकूल नपर्ने ठाउँ

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)