बाउनी काठ

ना. [बाहुनी+काठ]

  1. चाँपोका जस्तै पात र बलियो जातको काठ हुने रुखविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)