बाउन्न

ना. [सं. द्वापञ्चाशत्]

  1. पचास र दुई जोड्दा हुने सङ्ख्या; ५२-को अङ्क।
  2. पचास र दुईका जोड सङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)