बाउन्ने

वि. [सं. वामन+ए]

  1. ज्यादै होचो; पुड्को; बामपुड्के।
  2. ढाडको अनुपातमा हात र खुट्टा धेरै छोटा हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)