बाक्लो

वि. [सं. बल्कल]

  1. पातलो नभएको; मोटो।
  2. पन्यालोपन कम नभएको; गाढा।
  3. घना; सघन।
  4. खुब जमेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)