बाख्रो

ना. [सं. बर्कर]

  1. मासु खाइने प्रसिद्ध घरपाला पशुविशेष; बोको।
  2. बोका, बाख्रा बढाउनका निम्ति पालिने पोथी बाख्रो; बाख्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)