बाग
ना. [सं. बल्गा]
- कुनै वस्तु च्याप्नका निम्ति टेबिल आदिमा स्थिर गरी जडिएको वस्तु।
- घोडाको लगाम; बागडोर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. बल्गा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)