बाघ

ना. [सं. व्याघ्र]

  1. बिरालाका जातको बलियो, ठुलो र हिंस्रक प्रसिद्ध जङ्गली जनावर।
  2. मेसिनको काम गर्ने कारिगरले कुनै वस्तु अँठ्याउन प्रयोग गर्ने चेपुवा फलामे औजार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)