बाघखोरना.बाघलाई मार्नका निम्ति थुन्ने, वनको छेउछाउमा थापिने एक किसिमको खोर।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)बाघकाने बाघचाल