बाङ्खुट्टे
वि. [बाङ्गो+खुट्टा+ए]
- बाङ्गा खुट्टा हुने; खुट्टा बाङ्गो पारी टेकेर हिँड्ने; बाङ्खुरे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [बाङ्गो+खुट्टा+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)