बाचिनु

क.क्रि. [बाच्+इ+नु]

  1. वाचन गरिनु; पाठ गरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)