बाच्छाई बाजा

ना.

  1. धेरै मानिस मिलेर एकैसाथ बजाइने, सबै अङ्गले पूर्ण, युरोपेली बाजाहरूको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)