बाछिटाना. [बाङ्गो+छिटा]हावाले हुत्त्याउँदा छड्के गरी परेको पानीको छिटा।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)बाछ्नु बाछो