बाजि

क्रि.वि. [सं. वार]

  1. कुनै कामकुराका क्रमको पटक; चोटि; पल्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)